तितो सत्य

अत्यन्त जरुरी सूचना 🙏यहि कार्तिक १७ गते राती जाजरकोट केन्द्र बिन्दु भइ आएको बिनासकारी भुकम्पले भौतिक तथा मानविय क्षेती भएकाले बिभिन्न ठाउँहरुमा घरहरु भत्किएर मानिवय क्षेती भइ उद्धार कार्य भइरहेको छ । उद्धारकार्यमा कहि कतै समस्या भएको खण्डमा तत्काल निम्न नम्बरमा फोन गर्नुहुन सबैलाई हार्दिक अनुरोध छ ।१. जिल्ला प्रशासन कार्यालयप्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्त :९८५७८३७७७७ २. जिल्ला प्रहरी कार्यालयडिएसपि नमराज भटटराई : ९८५७८३५५५५ ३. मुसीकोट नगरपालिकानगरप्रमुख महेन्द्र केसी ९८४७८५२०२५उपप्रमुख बिमलकुमार पुन ९८५१२२९०९४नि. प्रमुख प्रशासकीय अधिकृत ९८४७८६४४७५उद्धारका लागी अन्य नम्बरहरु९८५७८२६५७८९८५७८८८३८८९८५७८२५१११र ९८४४९१७३५९ ४. आठबिसकोट नगरपालिकानगरप्रमुख रबि केसी ९८५११२०८०५उपप्रमुख धनकुमारी शाही ९८४३६०२६८७नि प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह ९८५७८७२१०० र ९८४३२५८२७१ ५. सानीभेरी…

Read More

जाजरकोटको भूकम्पमा किन भयो बढी क्षति ? लामो समयदेखि त्यस क्षेत्रमा ठूलो भूकम्प नगएको, घरहरू कच्चा भएको र रातको समय भएकाले धेरै मानवीय क्षति हुन पुगेको भूकम्पविद्को भनाइ काठमाडौँ — गए राति जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गयो । शुक्रबार राति ११ बजेरमा ४७ मिनेटमा गएको सो भूकम्पपछि त्यसकै आसपासमा केन्द्रविन्दु भएर ४ म्याग्निच्युडभन्दा ठूलो थप ४ वटा पराकम्प गएका छन् । काठमाडौदेखि भारतको नयाँ दिल्लीसम्म धक्का महसुस गरिएको भूकम्पका कारण जाजरकोटमा ९८ र पश्चिम रुकुममा ३८ जनाको मृत्यु भएको नेपाल सरकारले जनाएको छ । जाजरकोट र पश्चिम रुकुमका दुर्गम क्षेत्रहरूको थप विवरण आउन बाँकी रहेकाले हताहतीको…

Read More

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा घाइतेको उपचार गर्न स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले स्वास्थ्यकर्मी र उपचार सामग्री पठाएको छ । तर घाइतेको संख्या बढिरहेको र सीमित स्वास्थ्यकर्मीले उपचार गर्नुपर्ने भएकाले व्यवस्थापनमा कठिन भएको कर्णाली स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा. रविन खड्काले जानकारी दिए ।भूकम्पबाट घाइतेको उपचारमा शुक्रबार रातिदेखि खटिरहेका स्वास्थ्यकर्मीलाई कसरी पालो दिने भन्ने विषयमा छलफल भइरहेको पनि उनले बताए । ‘प्रभावित क्षेत्रको लागि धेरै भन्दा धेरै स्वास्थ्यकर्मी र उपकरण चाहिने देखिएको छ । यसको लागि हामीले केन्द्र सरकारसँग पनि समन्वय गरिरहेका छौँ’,  डा. खड्काले भने  ।निर्देशनालयले सुर्खेतबाट शनिबार बिहानै दुई वटा गाडीमा चिकित्सक…

Read More

१८ कात्तिक, काठमाडौं । जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Read More

प्रेस विज्ञप्ति :- मिति २०८०।०७।१७ गते ।————————————————- अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये सार्वजनिक सम्पत्ति हानिनोक्सानी र नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दाहरुमा आयोगको निर्णय अनुसार मिति २०८०।०७।१७ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ। प्रवक्ताभोला दाहाल देहाय: सि.नप्रतिवादीहरुमुद्दाआयोगको मागदावीविशेष अदालतको फैसला र आधारआयोगबाट सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका आधारहरु१प्र.ओम प्रकाश यादव, अजयकुमार यादव र अनिरुद्र मण्डल (वि.अ. को मु.नं. 075-CR-0110), वि.अ. को फैसला मिति २०80।01।28)सरकारी रकम वदनियतसाथ हिनामिना गरी भ्रष्टाचार गरेको।प्रतिवादी ओमप्रकाश यादवलाईभ्रष्टाचार निवारणऐन, 2059 को दफा17 बमोजिमनिजले खाएमासेको बिगो रु. 1,35,229।82निज ओम प्रकाशयादववाट असुल उपर गरी सोहीऐनको दफा 3 कोउपदफा (1) र दफा3 को उपदफा (1) को देहाय (घ) बमोजिम जरिवानार कैदको सजायहुन, प्रतिवादीअजय कुमारयादवलाई भ्रष्टाचारनिवारण ऐन, 2059 को दफा 17 बमोजिम निजलेखाए मासेको बिगोरु.1,31,365।82 निज अजय कुमारयादवाट असुल उपर गरी सोहीऐनको दफा 3 कोउपदफा (1) र दफा3 को उपदफा (1) को देहाय (घ) बमोजिम जरिवानार कैदको सजायहुन र प्रतिवादीअनिरुद्र मण्डललाईभ्रष्टाचार निवारणऐन, 2059 को दफा17 बमोजिमनिजले खाए मासेको बिगो रु.2,66,595।64अनिरुद्र मण्डलवाटअसुल उपर गरीसोही ऐनको दफा 3 को उपदफा (1) रदफा 3 को उपदफा(1) को देहाय (घ) बमोजिम जरिवानार कैदको सजायहुन मागदावी लिइएको।फैसलाःप्रतिवादीहरु ओमप्रकाश यादव र अजयकुमार यादवलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा…

Read More

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं मिति: २०८०।०७।१७ गते । प्रेस विज्ञप्ति विषय: अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्येसार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दाहरुमा आयोगको निर्णय अनुसार मिति २०८०।०७।१७ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ। प्रवक्ताभोला दाहाल देहाय: सि.नप्रतिवादीहरुमुद्दाआयोगको मागदावीविशेष अदालतको फैसला र आधारआयोगबाट सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका आधारहरु१प्र.ओम प्रकाश यादव, अजयकुमार यादव र अनिरुद्र मण्डल (वि.अ. को मु.नं. 075-CR-0110), वि.अ. को फैसला मिति २०80।01।28)सरकारी रकम वदनियतसाथ हिनामिना गरी भ्रष्टाचार गरेको।प्रतिवादी ओमप्रकाश यादवलाईभ्रष्टाचार निवारणऐन, 2059 को दफा17 बमोजिमनिजले खाएमासेको बिगो रु. 1,35,229।82निज ओम प्रकाशयादववाट असुल…

Read More