नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले विभिन्न शीर्षकमा दिने बिजुली सहुलियत धान्न नसक्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले सहुलित घोषणा गरेको बिजुलीको रकम सरकारले तिर्नुपर्ने बताएका हुन् ।सरकारले २० युनिट विद्युत खपत गर्नेलाई शुल्क नलाग्ने व्यवस्था गरेको छ । जस्ता उपभोक्ता २५ लाख रहेका छन् । ५७ लाख ग्राहकमध्ये २५ लाखलाई विद्युत छुट दिएको छ । विभिन्न शीर्षकमा दिएको २० युनिट विद्युतको शुल्क बाहेक डिमाण्ड शुल्क, खानेपानी, सिँचाइ, कोल्ड स्टोरेज समेत गरी करिव ७ अर्ब बराबरको रकम एडजसमेण्टको लागि अर्थ मन्त्रालयलाई पठाएका थियौं । तर अर्थमन्त्रालयबाट सम्बोधन भएन’, उनले…
तितो सत्य
दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मंगलबार नेपाल भ्रमणमा आएका थानीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर विदाई गरेका हुन् । राष्ट्रपती रामचन्द्र पौडेल र कतारका अमिरको उपस्थितिमा सरकारीस्तरको समझदारी पत्रमा नेपालमा कानुन मन्त्री पदम गिरी र त्यहाँका समकक्षीले हस्ताक्षर गरे । त्यस्तै संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबिच सहकार्यसम्बन्धी पनि सम्झौता भएका छन् । गैसरकारी स्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने उल्लेख छ । नेपाल-कतारबिच भएको समझौताहरु १. नेपालको संस्कृति, पर्यटन तथा नागरिकह उड्डयन मन्त्रालय…
महोत्तरीको मठिहानी नगरपालिका- ६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । आगो नियन्त्रणको प्रयास मा प्रहरी सहित सम्पूर्ण निकायहरु लागिरहेका छन
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ बस्ने ३० वर्षीय हेमन्त विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्राम, २ थान मोबाइल, १ थान कैंचीसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको छ । झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित कमल गाउँपालिका-५ बस्ने २० वर्षीय मनिष मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित…
शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)बीच सामान्य झडप भएको छ । नेविसंघले क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै क्याम्पस प्रमुखलाई विज्ञप्ति बुझाउन जानेक्रममा स्ववियु अध्यक्षले रोक्न खोजेपछि झडप भएको हो । नेविसंघले क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य, लेखा प्रमुख सुद्धर्शन थापा, विद्यार्थी कल्याण प्रमुख गजेन्द्र गोहित र स्ववियु अध्यक्ष सुशान्त बस्नेतको मिलेमतोमा क्याम्पसमा आर्थिक अपचलन गरेको आरोप लगाउँदै आएको छ ।
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले कानूनी सल्लाहकार खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न आदेश दिंदै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
अनुसन्धानकर्ताहरूका अनुसार चीनका आधाभन्दा बढी ठूला सहरहरू डुबिरहेका छन्।उनका अनुसार जमिनमुनिबाट पानी निकाल्ने र तीव्र गतिमा बढ्दो सहरमा भार बढेका कारण यस्तो भइरहेको हो ।कतिपय सहरहरूमा जमिन धेरै छिटो डुब्ने क्रममा छ भने छ सहरमध्ये एउटामा वार्षिक १० मिलिमिटरको दरले जमिन डुबिरहेको छ ।अन्वेषकहरूका अनुसार चीनमा पछिल्ला केही दशकहरूमा तीव्र रूपमा सहरीकरण भएको छ, जसका कारण केही क्षेत्रहरूबाट जमिनमुनिको पानी बढी निस्कन थालेको छ।तर तटीय सहरहरूमा पानीको सतह बढेसँगै लाखौं मानिस बाढीको जोखिममा छन् । चीनका कुन कुन क्षेत्र बढी प्रभावित छन् ?यद्यपि, चीनले यस प्रकारको समस्याको सामना गर्ने लामो इतिहास छ। सन् १९२० को दशकमा सांघाई र तियानजिन दुवै…
‘चाणक्य नीति’ आचार्य चाणक्यको संसारभरि राजनीतिको लागि सबैभन्दा चर्चित र प्रशंसा र स्वीकृत कार्य हो। यस ग्रन्थमा आचार्यले राजाबाट प्रजालाई महत्वपूर्ण निर्देशन दिएका छन्, जसलाई अपनाएर जोसुकैले सुखी, समृद्ध, ऐश्वर्यपूर्ण र शान्तिमय जीवनको आनन्द लिन सक्नेछन् । आचार्य चाणक्यको यो नैतिक ज्ञान सबैका लागि सुख, शान्ति र विजयको अद्वितीय कुञ्जी हो। आफ्नो ज्ञान र अनुभवको बलमा आचार्य चाणक्यले जनताको उत्थानका लागि कौटिल्य अर्थशास्त्र, चाणक्य सूत्र र चाणक्य नीति जस्ता ग्रन्थहरूको रचना गरे। आचार्य चाणक्य – एक महान र कुशल राजनीतिज्ञ चाणक्यको जीवनसँग सम्बन्धित कुनै प्रमाण पूर्ण रूपमा स्पष्ट छैन। उपलब्ध प्रमाणहरूमा धेरै भिन्नताहरूको कारण विचारमा भिन्नताहरू छन्। ज्ञात प्रमाणका आधारमा…
गोरखा भूकम्पको नवौं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो ।बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पका कारण करिब ९ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको…
कक्षा १ १. कक्षा १ नेपाली २. कक्षा १ अंग्रेजी ३. कक्षा १ गणित नेपाली संस्करण ४. कक्षा १ गणित English version ५. कक्षा १ सेरोफेरो कक्षा २ १. कक्षा २ नेपाली २. कक्षा २ English ३. कक्षा २ गणित नेपाली संस्करण ४. कक्षा २ Maths English Version ५. कक्षा २ सेरोफेरो कक्षा ३ १. कक्षा ३ नेपाली २. कक्षा ३ English ३. कक्षा ३ गणित नेपाली संस्करण ४. कक्षा ३ Maths English Version ५. कक्षा ३ सेरोफेरो कक्षा ४ १. कक्षा ४ नेपाली २. कक्षा ४ English ३. कक्षा ४ गणित नेपाली संस्करण ४. कक्षा ४ Math English Version…