तितो सत्य

कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रीपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर राजा सेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन् । उनको दुई दिनको राजकीय भ्रमणमा हुने छ ।

Read More

सोमबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभामा आफ्नो मन्तव्य दिने क्रममा उनले भने, ‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।’ गठबन्धनको भविष्यमा उठेको प्रश्नको उत्तर आफूसँग नभएको बताउँदै नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने बताए । आफूहरु कसैको दास नभएको टिप्पणी गर्दै उनले अहिलेको राजनीतिक परिस्थिति सहज नलागेको बताए ।वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन्।वर्तमान सत्ता गठबन्धनको भविष्यमा प्रश्न उठेको बताए ।

Read More

माल्दिभ्समा ‘चीन समर्थक’ मोहम्मद मुइज्जुको ठूलो जित, भारतको चिन्ता बढ्छ ? माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेशनल कंग्रेसले संसदीय निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जितेको छ ।गत वर्षको राष्ट्रपति निर्वाचनमा विजयी भएपछि यो निर्वाचनलाई उनको सबैभन्दा ठूलो राजनीतिक परीक्षाका रूपमा हेरिएको थियो ।विज्ञहरूले पीपुल्स नेसनल कांग्रेसको यो जितलाई मुइज्जुको चीन समर्थक र भारत विरोधी नीतिहरूमा छापको रूपमा हेरिरहेका छन्।माल्दिभ्सको ९३ सिट भएको मजलिसमा मुइज्जुको पार्टीले दुई तिहाइभन्दा बढी सिट जितेको छ । मुइज्जुको यो जित यसकारण पनि महत्वपूर्ण छ किनभने पछिल्लो संसदमा उनको पार्टी पिपुल्स नेसनल कंग्रेस र उनका सहयोगीहरूले जम्मा आठ सिट पाएका थिए।जसका कारण उनीहरुलाई कुनै पनि…

Read More

करिब ९,००० जनाको ज्यान गएको २०७२ सालको भूकम्पमा १० लाखभन्दा बढी निजी भवन क्षतिग्रस्त भएका सरकारी तथ्याङ्क छ। गोरखा जिल्ला केन्द्रबिन्दु भएर गएको ७.६ म्याग्निट्यूडको भूकम्पमा ७,७३०९५ घरमा पूर्ण रूपमा र २, ९८९९८ घरमा आंशिक रूपमा क्षति भएको थियो। उक्त भूकम्पमा काठमाण्डू उपत्यकामा माटो कमजोर भएका ठाउँमा बनेका र डिजाइन नगरेर बनाइएका अधिकांश भवन भत्किएका विभिन्न अध्ययनले देखाएको छ। मुख्यतः घरधनी आफैले डिजाइन गरेर बनाएका घर, मापदण्ड पूरा नगरी बनाइएका घर, माटोको परीक्षण नगरी बनाएका घर र निकै पुराना घरहरू धेरै भत्किएको देखिएको छ।” पुल्चोक इन्जिनियरिङ कलेजका असोसिएट प्रोफेसर तथा स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपालका अध्यक्ष राजन सुवालले बीबीसी न्यूज नेपालीसँग…

Read More

National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो । हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच…

Read More

पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमको तयारीमा सहयोग गरेको भन्दै अमेरिकाले तीन चिनियाँ र एक बेलारूसी कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेका छन् ।अमेरिकाले सामूहिक विनाशकारी हतियारको उत्पादन र आपूर्तिमा संलग्न चार कम्पनीको पहिचान गरिरहेको बताइएको छ ।उनले अमेरिकाले विनाशकारी हतियारविरुद्ध कारबाही जारी राख्ने बताए ।स्मरण रहोस्, गाजा युद्धका लागि अहिलेसम्म अमेरिकाले नै इजरायललाई तीन अर्ब डलरभन्दा बढीको हतियार उपलब्ध गराएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इस्लामाबादलाई अमेरिकाको हालैको कारबाहीबारे जानकारी नभएको जनाएको छ।विज्ञप्तिमा भनिएको छ, ‘विगतमा शंकाका आधारमा मात्र सूची जारी गरिएको थियो वा त्यसमा…

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज ‘हेर्दाहेर्दै’ मा सकिएको छ । यस प्रकरणमा हाल थुनामा रहेका १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको हो । आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो । यो रिट आजसहित १०औँपटक हेर्दाहेर्दैमा परेको छ । तत्कालीन गृहसचिव टेक नारायण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।स्रोत ईकागजबाट

Read More

लुम्बिनी प्रदेश सरकारबाट सत्ता साझेदार दल जनता समाजवादी पार्टी बाहिरिएको छ । सरकार गठनका बेला मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुअघि जसपालाई २ मन्त्रालय दिने भनिएपनि अन्तिममा एउटा मात्र मन्त्री दिएको भन्दै जसपा असन्तुष्ट थियो । भएको सहमति कार्यान्वय नभएको भन्दै सरकार गठन भएको एक सातामै जसपाले सरकार छाडेको हो मन्त्रीबाट हटेपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने जसपाले जनाएको छ ।अहिर २५ चैतमा विनाविभागीय मन्त्री नियुक्त भएका थिए । उनले ६ वैशाखमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए । 

Read More

मौसम पूर्वानुमान महाशाखाका हनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरी र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा…

Read More

कि राजनीति छाड्नुपर्‍यो, कि निर्दोष प्रमाणित गर्नुपर्‍यो : नवराज सिलवाल नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको छ । ललितपुरका पूर्वसांसद सिलवाल अहिले नेकपा एमालेको वागमती प्रदेश कमिटीका सचिव निर्वाचित भएका छन् । तर, कांग्रेस नेता उदयसमशेर जबराका कारण ०७९ को चुनावमा दोस्रोचोटि प्रतिनिधिसभा सदस्य बन्ने सिलवालको प्रयास भने सफल हुन सकेन । नेपाली प्रहरीको जिम्मेवारीमा रहँदा सिलवाल सधैं चर्चामा रहे । काबिल प्रहरी अधिकारीका रुपमा चर्चामा रहेका उनले राजनीतिक खिचातानीका कारण नेपाल प्रहरीको प्रमुख बन्ने अवसर पाएनन् । नेपाली कांग्रेसका साभापति शेरबहादुर देउवाले आफूमाथि अन्याय गरेको ठहर गर्दै उनी त्यही आक्रोशमा नेकपा एमालेमा प्रवेश गरे र ०७४…

Read More